• ON AIRगलकोट खबर
  • UP NEXTब्यबसायिक सन्देश

गलकोटको कायसका बुढाथोकी मृत फेला 

गत बिहिबार बिहान सदा जस्तै बिहान घरायसी काम गरी करिब ८ बजेको समयमा घास काट्न खरबारीमा जानुभएृका क्षेत्र बहादुर मृत अबस्थामा फेला पर्नुभएको प्रहरीले जनाएको छ । असार १० गते देखी सम्पर्क बिहिन बन्नुभएका गलकोट नगरपालिका वडा नम्वर ६  कायसका स्थानीय क्षेत्र बहादुर बुढाथोकी आज ६ दिन पछि मृत अबस्थामा फेला परेको प्रहरीले जनाएको हो । 
गलकोट नगरपालिका वडा नम्वर ६ को घुडेनी भन्दा केही माथी फेला परेको ईलाका प्रहरी कार्यालय गलकोट हरिचौरका प्रहरी निरिक्षक अर्जुन बम मल्लले जानकारी दिनुभयो । 
उहाँको साथमै गरगहना हसिया र खुर्पेटो रहेको समेत प्रहरीले जनाएको छ । 

घाँस काट्न बिहिबार विहान घरबाट निस्केपछि सम्पर्क बिहिन बन्नुभएका बुढाथोकीको खोजिमा प्रहरी, जनप्रतिनिधी सहित तालिम प्राप्त कुुकुर समेत परिचालन गरिएको थियो । आज स्थानीयले खोज्दै जादा बुढाथोकी मृत अबस्थामा फेला परेको प्रत्ययक्ष दर्शिले बताएका छन् । 
घटनाको थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ । 

प्रतिकृया दिनुहोस

संगम युवा क्लवको ४४ औँ वार्षिकोत्सव चल्दै  

संगम युवा क्लव गलकोट नगरपालिका वडा नम्वर ६ ठुलाथरको ४४ औँ वार्षिकोत्सव तथा बडादशैँ पूर्णिमा मेला २०८३ सञ्चालन भईरहेको छ ।  ‘राष्ट्र निर्माणमा

लर्ड स्पोर्ट्स क्लवको ६ औँ घुम्टे कप चल्दै 

लर्ड स्पोर्ट्स क्लव गलकोट नगरपालिका वडा नम्वर ३ हटियाको आयोजनामा ६ औँ घुम्टे कप फाईभ ए साईड फुटबल प्रतियोगिता सञ्चालन भईरहेको छ ।  प्रतियोगितामा आज

संगम युवा क्लवको ४४ औँ वार्षिकोत्सव तथा दशैँ पूर्णिमा मेला चल्दै 

संगम युवा क्लव गलकोट नगरपालिका वडा नम्वर ६ ठुलाथरको ४४ औँ वार्षिकोत्सव तथा बडादशैँ पूर्णिमा मेला २०८३ सञ्चालन भईरहेको छ ।  ‘राष्ट्र निर्माणमा

↑