गलकोट नगरपालिका वडा नं. ३ हटियामा दर्ताबिना सञ्चालन हुँदै आएका पसलमाथि कारबाही गर्दै एक पसल बन्द गरिएको छ । पटक–पटक व्यवसाय दर्ता गर्न आग्रह गर्दा समेत अटेर गरी दर्ताबिना नै सञ्चालन गरिरहेको पाइएपछि नगरपालिकाले उक्त पसल बन्द गरेको हो ।
गलकोट नगरपालिकाले बजार क्षेत्रको अनुगमनलाई तीव्रता दिँदै व्यवसाय दर्ता, नवीकरण तथा कानुनी
गलकोट नगरपालिका वडा नं. ११ रिघामा सामाजिक सुरक्षा भत्ता वितरणसँगै ज्येष्ठ नागरिकको स्वास्थ्य परीक्षण गरिएको छ । गलकोट नगरपालिका वडा नं. ११ वडा कार्यालयको समन्वयमा कामना सेवा विकास बैंकमार्फत सामाजिक सुरक्षा भत्ता वितरण गरिएको हो ।
कार्यक्रम अन्तर्गत वडा नं. ११ रिघाका ज्येष्ठ नागरिक, एकल महिला तथा अपाङ्गता भएका व्यक्तिहरूलाई करिब ३४
चलचित्र ‘बुकी’को फस्टलुक पोस्टर सार्वजनिक गरिएको छ । मोहन केसीको निर्देशनमा निर्माण भएको चलचित्रको निर्माण पक्षले शनिबार फस्टलुक पोस्टर सार्वजनिक गरेको हो ।
हिमालयन म्युजिकल इभेन्ट म्यानेजमेन्ट एन्ड फिल्मसको प्रस्तुति रहेको चलचित्रको पहिलो झलक पोस्टरमा नाम बोक्ने बुकी फूल छ, जुन
नेशन गट ट्यालेन्ट (राष्ट्रको प्रतिभा) रियालिटी शो कार्यक्रममा गलकोटकी आयु खत्री टप ९ मा पर्न सफल हुनुभएको छ ।
गलकोट नगरपालिका वडा नं ६ नेपाने (सिरिमपाटा) हाल काठमाडौ निवासी बुवा दिलु खत्री र आमा नबिना खत्रीकी १२ वर्षिय छोरी आयु खत्री
देशमा सय तोला सुन काण्डको चर्चा परिचर्चा चलिरहेको बेला गायिका करुना पुनको “मन सय तोलाको” बोलको आधुनिक शैलीको गीत बजारमा ल्याउनुभएको छ ।
तीजको गीत हालीमुहाली भइरहेको बेला गायिका पुनले मन छुने शब्द, संगीत र स्वरमा गीत सार्वजनिक गर्नुभएको हो ।
‘लिटिल एण्ड टिन प्रिन्स एण्ड प्रिन्सेज इन्टरनेशनल २०२२’ को उपाधि नेपालबाट सहभागि गलकोटकी आयु खत्रीले जित्नुभएको छ ।
गलकोट नगरपालिका वडा नं ६ नेपाने (सिरिमपाटा) हाल काठमाडौ निवासी बुवा दिलु खत्री र आमा नबिना खत्रीकी १० वर्षिय छोरी आयु खत्रीले २४
गलकोटको घुम्टे पहाड, टेउवाको मुर्तिकला, गाईघाट गलकोट दरवार, गोलकोत कोतमन्दिर, निलुवा कालिलेक, भ्युटावर, सिद्धथापन र उदयबुद्ध बिहार लगाएतका दर्जनौ क्षेत्र गलकोटका पर्यटकिय तथा सुन्दर प्राकृतिक गन्तब्य हुन् ।
गलकोटमा रहेका प्राकृतिक स्रोत र साधन मात्रै होईन् कला र सस्कृति तथा खेलकुदका
जबरजस्ती करणीको अभियोग लागेका अभिनेता पल शाह पक्राउ परेका छन् ।
आज जिल्ला प्रहरी कार्यालय तनहुँमा उपस्थित भएपछि प्रहरीले शाहलाई पक्राउ गरेको हो ।
प्रहरी नायब उपरीक्षक युवराज खड्काले शाहलाई पक्राउ गरिएको जानकारी दिनुभयो ।
सत्र वर्षीया नाबालिग गायिकालाई जबरजस्ती गरेको जाहेरी परेपछि
गलकोट साँस्कृतिक तथा खेलकुद महोत्सवको अवसरमा आयोजना गरीएको रत्यौलि गित प्रतियोगितामा सिर्जनशिल आमा समुह विजयि भएको छ ।
ड्रिम टिम गलकोटले गलकोटको मजुवाफाँटमा आयोजना गरेको गलकोट साँस्कृतिक तथा खेलकुद महोत्सवमा आयोजना गरीएको रत्यौलि गित प्रतियोगितामा सिर्जनशिल आमा समुह गलकोट नगरपालिका वडा
गलकोटमा गलकोट खेलकुद तथा साँस्कृतिक महोत्सव २०७८ आगामी पौषमा हुने भएको छ ।
आगामि पौष १ गतेदेखि ११ गतेसम्म ड्रिम टिम गलकोटको आयोजनामा गलकोट खेलकुद तथा साँस्कृतिक महोत्सव २०७८ सञ्चालन हुन लागेको हो ।
गलकोटको खेलकुद पर्यटन, कृषि व्यापारको प्रवद्र्धनसंगै, कला संस्कृतिको
पछिल्लो पुस्ताका निकै लोकप्रिय कलाकार तथा मोडल दुर्गेश थापाले तीज गीत बीचबीचमा–५ बजारमा ल्याउनुभएको छ ।
सोमबार सार्बजनिक गरिएको दुर्गेशको उक्त गीतले मंगलबार बिहान साढे ७ बजे सम्म अर्थात १४ घण्टामा ३ लाख ८० हजार प्लस भ्युज सहित युटुब ट्रेन्डिङको ९
चर्चित गायक तथा संगितकार थानेश्वर गौतमले ‘फुर्के धागो २ ’ बोलको गीत सार्वजनिक गर्नुभएको छ । गौतमले फुर्के धागो बोलको गीतको अपार सफलता पछि ‘फुर्के धागो २’ सार्वजनिक भएको हो ।
गीतमा प्रभा बर्तौलाको शब्दमा रहेको गायक तथा संगीतकार थानेश्वर गौतम
आज साउन १५ गते । नेपाली समाजमा खिर खाएर यो पर्व मनाइँदैछ ।
वर्षा ऋतुका बेला असार १५ गते दही चिउरा र साउन १५ मा खिर खाने चलन प्राचीनकालदेखिकोे मौलिक परम्पराका रुपमा रहिआएको छ । साउने
नेपाल धितोपत्र बोर्डको अध्यक्ष रिक्त हुँदा लामो समयदेखि रोकिएको साधारण शेयर आईपीओ निष्काशन प्रक्रिया शुरु भएको छ । बोर्डको सञ्चालक समितिले निर्णय गरेर सर्वसाधारणका लागि आईपीओ जारी गर्न अनुमति दिन थालेको हो ।
सर्वोत्तम सिमेन्टको शेयर खरिद
कालिका कप—२०८२ खुला भलिबल प्रतियोगिताको सेमिफाइनल समिकरण पूरा भएको छ । चैत्राष्टमी मेलाको मुख्य आकर्षणको रुपमा रहेको पुरुष भलिबल प्रतियोगितामा सिद्धार्थ चस्मा घर बागलुङ, गौंडाकोट भलिबल बागलुङ, घले हार्भेस्टिङ अस्ट्रेलिया र आदित्य होल्डिङ तित्याङ सेमीफाइनल