• ON AIRव्यापारिक सन्देश
  • UP NEXTविबिसी सन्ध्याकालीन प्रसारण

लर्ड स्पोर्ट्स क्लवको ६ औँ घुम्टे कप चल्दै 

लर्ड स्पोर्ट्स क्लव गलकोट नगरपालिका वडा नम्वर ३ हटियाको आयोजनामा ६ औँ घुम्टे कप फाईभ ए साईड फुटबल प्रतियोगिता सञ्चालन भईरहेको छ । 

प्रतियोगितामा आज भएको खेलबाट द राईजिङ लायन स्पोर्ट्स क्लव, मामा भान्जा बुर्तिबाङ, न्यु स्पोर्ट्स फुटबल क्लव, लर्ड स्पोर्ट्स क्लव रेड, युथ युनियन, पाण्डवखानी बि, एलिसन, तमान बि, लर्ड स्पोर्ट्स क्लव ग्रिन, बागलुङ भेट्रान्स, धर्मपोखरी युथ क्लव, तमान ए, वामी फुटबल क्लव अघिल्लो चरणमा प्रवेश गरेका छन् । 

पहिलो चरणको पाण्डवखानी ए र खर्वाङ फुटबल क्लव, संस्कृती संरक्षण मञ्च फुटबल क्लव बिरकोट र हरिचौर फुटबल क्लव, लर्ड ब्ल्याक होल्ड र चौराहाबिचको खेल भोली सञ्चालन हुने जनाईएको छ । 

प्रतियोगितामा प्रथम हुने समुहले ७० हजार, ट्रफि, मेडल र प्रमाण पत्र र द्धितिय हुने समुहले ४० हजार, ट्रफि, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन् । 

स्थानीय स्तरमा फुटबल खेलको विकास, खेलाडीको प्रतिभा पहिचान तथा खेलकुदको प्रवद्र्धन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको क्लवले जनाएको छ । 
 

प्रतिकृया दिनुहोस

संगम युवा क्लवको ४४ औँ वार्षिकोत्सव सम्पन्न 

संगम युवा क्लव गलकोट नगरपालिका वडा नम्वर ६ ठुलाथरको ४४ औँ वार्षिकोत्सव तथा बडादशैँ पूर्णिमा मेला २०८३ सम्पन्न भएको छ ।  ‘राष्ट्र निर्माणमा

न्यू स्पोट्र्स क्लबको १४ औँ वार्षिकोत्सव तथा प्रथम दशैँ पूर्णिमा कप सुरु

न्यू स्पोट्र्स क्लब गलकोट नगरपालिका–११ रिघा अमर्छाको १४ औँ वार्षिकोत्सव तथा प्रथम दशैँ पूर्णिमा कप फाइभ ए साइड फुटसल प्रतियोगिता सुरु भएको छ

संगम युवा क्लवको ४४ औँ वार्षिकोत्सव चल्दै  

संगम युवा क्लव गलकोट नगरपालिका वडा नम्वर ६ ठुलाथरको ४४ औँ वार्षिकोत्सव तथा बडादशैँ पूर्णिमा मेला २०८३ सञ्चालन भईरहेको छ ।  ‘राष्ट्र निर्माणमा

↑