• ON AIR
  • UP NEXT

नेपाली कांग्रेस गलकोट नगर सभापतिमा तीन जनाको दाबेदारी 

नेपाली कांग्रेस गलकोट नगर सभापतिका लागि तीन जनाले दाबेदारी जनाएका छन् । 

नेपाली कांग्रेसको १५ औँ महाधिवेशन अन्तर्गत गलकोट नगर सभापति पदमा हिम बहादुर भण्डारी, टिकाराम गौतम र पवन हमालले दाबेदारी प्रस्तुत गर्नुभएको निर्वाचन अधिकृत डम्मर बहादुर खत्री जानकारी दिनुभयो । 

गौतम नेपाली कांग्रेस गलकोट नगर समितिका वर्तमान सहसचिव हुनुहुन्छ भने । भण्डारी नेपाली कांग्रेस क्षेत्रीय सदस्य तथा गलकोट नगरपालिका वडा नम्वर २ का वडा अध्यक्ष  र हमाल नेपाली कांग्रेस गलकोट नगरपालिका वडा नम्वर ५ का निवर्तमान वडा सभापती तथा वडा नम्वर ५ का वडा अध्यक्ष हुनुहुन्छ । 


 

प्रतिकृया दिनुहोस

जनहित कला केन्द्रको ११ औँ साधारण सभा तथा चौँथो अधिवेशन

जनहित कला केन्द्र गलकोट नगरपालिका वडा नंं. ७ मल्मको ११ औँ साधारण सभा तथा चौँथो अधिवेशन सम्पन्न भएको छ ।  कार्यक्रममा संस्थाका सल्लाहकार सदस्य ज्ञान

रिघामा राष्ट्रिय जनमोर्चाको स्मृति सभा

गलकोट नगरपालिका वडा नं. ११ रिघामा स्मृति सभा सम्पन्न भएको छ ।  राष्ट्रिय जनमोर्चाको आयोजनामा स्वर्गीय हेम प्रसाद पुनको २० औं स्मृति सभा रिघामा

नेपाली कांग्रेसको १५ औं गलकोट नगर अधिवेशन उद्घाटन सत्र सम्पन्न

नेपाली कांग्रेसको १५ औँ महाधिवेशन तथा गलकोट नगर समितिको दोस्रो नगर अधिवेशनको उद्घाटन सत्र सम्पन्न भएको छ । उद्घाटन सत्रसँगै नगर अधिवेशन अन्तर्गत