• ON AIRहेलो गलकोट
  • UP NEXTमार्ग दर्शन

गलकोटपत्र साप्ताहिक

वर्ष १६ अंक २४

गलकोटपत्र साप्ताहिक 
गलकोट सूचना तथा संचार सहकारी संस्था लि. द्वारा “स्थानीय सञ्चार समुदायका लागि शक्ति र अवसर” भन्ने उद्घोषका साथ प्रकाशित गलकोटपत्र साप्ताहिकको यस अंकमा “सामुदायिक रेडियो गलकोट १६ वर्षमा” समाचारलाई प्रमुख समाचार बनाइएको छ भने नमुना विद्यालय बन्दै चमुवा, गलकोटमा डिजिटल शिक्षा विस्तार, गलकोटमा सर्वदलीय बैठक र थालेपोखरामा नेटवर्क समस्या शीर्षकको समाचार बाहिरी पृष्ठमा प्रकाशन भएको छ ।
“जनप्रतिनीधि जवाफदेही हुनुपर्छं” शीर्षकको सम्पादकीय रहेको यस अंकको पृष्ठ २ मा लाल बहादुर नेपालीको “कक्षा शिक्षण अद्यावधिक कसरी गर्ने” शीर्षकको लेख, पृष्ठ ३ मा शिव खड्काको “९० मिनेटले दिएको जीवनको पाठ” शीर्षकको लेख, पृष्ठ ४ मा डा. सिर्जना थापाको “दिगो विकासः परिपक्क नेतृत्व” शीर्षकको लेख,  पृष्ठ ५ साहित्य सिर्जना स्तम्भमा गोविन्द वि.सी.को “जति पनि साथी हुन्छन्” र अमृत मगरको  “मौषम” शीर्षकको कविता लगायतका  सामग्री प्रकाशन भएको छ ।

प्रतिकृया दिनुहोस

गलकोटपत्र साप्ताहिक

गलकोटपत्र साप्ताहिक  गलकोट सूचना तथा संचार सहकारी संस्था लि. द्वारा “स्थानीय सञ्चार समुदायका लागि शक्ति र अवसर” भन्ने उद्घोषका साथ प्रकाशित