• ON AIRब्यबसायिक सन्देश
  • UP NEXTसाझा खबर

गलकोटपत्र साप्ताहिक

वर्ष १६ अंक ३३

गलकोटपत्र साप्ताहिक 
गलकोट सूचना तथा संचार सहकारी संस्था लि. द्वारा “स्थानीय सञ्चार समुदायका लागि शक्ति र अवसर” भन्ने उद्घोषका साथ प्रकाशित गलकोटपत्र साप्ताहिकको यस अंकमा “मन्त्री लम्सालद्वारा स्थलगत निरिक्षण” समाचारलाई प्रमुख समाचार बनाइएको छ भने गलकोट क्वीजको मासिक शृङ्खला, चौथो गलकोट दशैं उत्सव, मातृ तथा बाल स्वास्थ्य पुस्तिका र स्वास्थ्य स्वयंसेविकालाई सम्मान शीर्षकको समाचार बाहिरी पृष्ठमा प्रकाशन भएको छ ।
“पुनस्र्थपनामा साझा जिम्मेवारीं” शीर्षकको सम्पादकीय रहेको यस अंकको पृष्ठ २ मा भवानी खतिवडाको “प्राणको आधार अन्न” शीर्षकको लेख, पृष्ठ ३ मा अनिल पोखरेलको “भोटेकोशी प्रलयको शिक्षा” शीर्षकको लेख, पृष्ठ ५ साहित्य सिर्जना स्तम्भमा प्रथाको “पहाडको वकपत्र” शीर्षकको कविता लगायतका  सामग्री प्रकाशन भएको छ ।

प्रतिकृया दिनुहोस

गलकोटपत्र साप्ताहिक

गलकोटपत्र साप्ताहिक  गलकोट सूचना तथा संचार सहकारी संस्था लि. द्वारा “स्थानीय सञ्चार समुदायका लागि शक्ति र अवसर” भन्ने उद्घोषका साथ प्रकाशित

↑