गलकोटपत्र साप्ताहिक
वर्ष १६ अंक ३५
गलकोटपत्र साप्ताहिक
गलकोट सूचना तथा संचार सहकारी संस्था लि. द्वारा “स्थानीय सञ्चार समुदायका लागि शक्ति र अवसर” भन्ने उद्घोषका साथ प्रकाशित गलकोटपत्र साप्ताहिकको यस अंकमा “गलकोट सहकारीको साधारण सभा” समाचारलाई प्रमुख समाचार बनाइएको छ भने बेलिब्रिज बनाउदै गण्डकी प्रदेश सरका, नेकपाको जागरण अभियान र नगरपालिकाबाट आर्थिक सहयोग शीर्षकको समाचार बाहिरी पृष्ठमा प्रकाशन भएको छ ।
“दीपावलीको शुभकामनां” शीर्षकको सम्पादकीय रहेको यस अंकको पृष्ठ २ मा डा. पदमराज कलौनीको “भैलाको सांस्कतिक फैलावट” शीर्षकको लेख, पृष्ठ ३ मा पदमराज जोशीको “तिहारको मनोवैज्ञानिक सन्देश” शीर्षकको लेख, पृष्ठ ४ मा भरत विवश पौडेलकोे “तिहारको प्यार” शीर्षकको लेख, पृष्ठ ५ साहित्य सिर्जना स्तम्भमा पारिजातकोे “मानुषी” शीर्षकको कविता लगायतका सामग्री प्रकाशन भएको छ ।
गलकोटपत्र साप्ताहिक
गलकोटपत्र साप्ताहिक गलकोट सूचना तथा संचार सहकारी संस्था लि. द्वारा “स्थानीय सञ्चार समुदायका लागि शक्ति र अवसर” भन्ने उद्घोषका साथ प्रकाशित

प्रतिकृया दिनुहोस