गलकोटपत्र साप्ताहिक
वर्ष १६ अंक ३४
गलकोटपत्र साप्ताहिक
गलकोट सूचना तथा संचार सहकारी संस्था लि. द्वारा “स्थानीय सञ्चार समुदायका लागि शक्ति र अवसर” भन्ने उद्घोषका साथ प्रकाशित गलकोटपत्र साप्ताहिकको यस अंकमा “सङ्कटग्रस्त पालिकालाई अनुदान” समाचारलाई प्रमुख समाचार बनाइएको छ भने आत्मनिर्भरताका लागि उद्यम, बडादशैं पूर्णिमा मेला सम्पन्न, बालबालिकालाई भिटामिन ए र प्याव्सन बागलुङको सहयोग शीर्षकको समाचार बाहिरी पृष्ठमा प्रकाशन भएको छ ।
“लोक संस्कृतिको संरक्षण गरौंं” शीर्षकको सम्पादकीय रहेको यस अंकको पृष्ठ २ मा जे वी विश्वकर्माको “सांस्कृतिक रुपान्तरणको सकस” शीर्षकको लेख, पृष्ठ ३ मा मुना खडकाको “जाडोको जोखिम, रोकथाम र उपचारका उपाय” शीर्षकको लेख, पृष्ठ ४ मा ईश्वर बलामीको “किसानको समस्या कि देशको समस्या?” शीर्षकको लेख, पृष्ठ ५ साहित्य सिर्जना स्तम्भमा बेलु थापाको “प्यारो गलकोट” शीर्षकको कविता लगायतका सामग्री प्रकाशन भएको छ ।
गलकोटपत्र साप्ताहिक
गलकोटपत्र साप्ताहिक गलकोट सूचना तथा संचार सहकारी संस्था लि. द्वारा “स्थानीय सञ्चार समुदायका लागि शक्ति र अवसर” भन्ने उद्घोषका साथ प्रकाशित

प्रतिकृया दिनुहोस